बालबालिकालाई ‘रेसकोघोडा’ बनाउनेअभिभावकलाईऐनादेखाउँदै ‘रोलनं१’

May 18, 2026 at 04:46 AM

काठमाडौं – के तपाईँले आफ्नो बच्चालाई परीक्षामा पहिलो नभएको झोकमा अरूका छोराछोरीसँग तुलना गर्दै गाली गर्नुभएको छ ? यदि अन्जानमै भए पनि यस्तो गल्ती गर्नुभएको छ भने आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोल नं १’ ले तपाईँलाई हलभित्रै आफ्नै गल्तीको महसुस गराउनेछ। भर्खरै सार्वजनिक भएको यस चलचित्रको ट्रेलरले बालबालिकालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...