कहिले आउँछ उपासना र सोनम तोप्देनको ‘जलाकी’?

May 19, 2026 at 07:12 AM
1 min read

काठमाडौँ- अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता तथा गायक सोनम तोप्देनको मुख्य भूमिका रहेको फिल्म ‘जलाकी’को छायांकन सकिएको छ । गत शनिबार पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा अन्तिम दृश्य खिचिएसँगै ३९ दिनमा छायांकन पूरा भएको हो । शनिबार पोखरामा उपासना र सोनमलाई प्रस्तुत गर्दै गीतका दृश्यहरू खिचिएको थियो । पोखराअघि फिल्मको बागलुङ, रुकुम, रोल्पा र म्याग्दी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...