अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको नयाँ यात्रा

May 19, 2026 at 10:33 PM

काठमाडौं । फ्रान्सको चर्चित शहर कान्समा ७९औं कान्स फिल्म फेष्टिभलमा नेपालले पहिलोपटक आधिकारिक रूपमा आफ्नो स्टल स्थापना गरेको छ । चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा राखिएको उक्त स्टललाई नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेको छ । विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक मानिने कान्स फिल्म फेष्टिभलमा नेपालले पहिलोपटक औपचारिक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...