काठमाडौं– अघिल्लो वर्ष प्रदर्शनमा आएर अपेक्षित चर्चा पाउन नसकेको नेपाली फिल्म ‘बिगुल’ अहिले फेरि चर्चाको केन्द्रमा आएको छ । देशको राजनीतिक अस्थिरता, भ्रष्टाचार, प्रशासनिक विकृति र जन आक्रोशलाई केन्द्रमा राखेर निर्माण गरिएको यो फिल्मलाई अहिले धेरैले ‘समयभन्दा अगाडि बनेको फिल्म’ को संज्ञा दिन थालेका छन् । राजधानीमा मंगलवार आयोजित विशेष प्रदर्शनमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वमन्त्री प्रदीप पौडेल, सांसद अर्जुननरसिंह केसीलगायत राजनीतिक तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति देखियो । प्रदर्शनपछि अधिकांशले फिल्मले उठाएको विषयवस्तु आजको नेपालको यथार्थसँग गहिरो रूपमा मेल खाने प्रतिक्रिया ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...