चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुण, उपाध्यक्षमा दीपक

May 20, 2026 at 06:31 AM
1 min read

काठमाडौँ- चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन्। मंगलबार राती सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार प्रधानले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई पराजित गरे। कुल १५९ मत खसेको निर्वाचनमा प्रधानले १०९ मत प्राप्त गरे भने पराजुलीले ४६ मत मात्र पाए । दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित भए। महासचिवमा समुन्द्र भट्ट विजयी हुँदा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...