‘काजी’बारे के भन्छिन् केकी अधिकारी ?

May 20, 2026 at 10:44 AM

काठमाडौं । नेपाली फिल्म उद्योगमा आफ्नो फरक पहिचान बनाएकी केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन् । सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन् । फिल्म काजी र कजिनीको प्रेमकथामा बनेको छ । हालै राजधानीमा आयोजित कार्यक्रममा उनले ‘काजी’ लाई केवल प्रेमकथा नभई विश्वास, त्याग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...