‘एलिफेन्ट्स इन द फग’ को उपलब्धिमा सरकारले भन्यो- राष्ट्रकै गौरवको विषय

May 21, 2026 at 06:05 AM

काठमाडौं । विश्वकै सर्वाधिक प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’ मा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले ऐतिहासिक उपस्थिति जनाएको छ । फेस्टिभलको मुख्य प्रतिस्पर्धात्मक विधा मानिने ‘अन सर्टेन रिगार्ड’मा छनोट भएको यस चलचित्रको बुधबार फ्रान्सको कान्समा वर्ल्ड प्रिमियर गरिएको छ । नेपाली चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त गरेको यो दुर्लभ र ठूलो उपलब्धिलाई लिएर नेपाल सरकारले औपचारिक रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...