‘सौगात मल्ल र दयाहाङ राईसंग अभिनय गर्न चार केजी वजन बढाएँ’: टेरिया फौजा मगर

May 22, 2026 at 07:26 AM

काठमाडौं– आजको दिनसम्म टेरिया फौजा मगरलाई उनका प्रशंसकहरुले कुशल नृत्यांगना (डान्सर) को रुपमा मात्र चिन्दै आएका थिए । यद्यपि, आज जेठ ८ गते नयाँ नेपाली फिल्म ‘मितज्यू’ प्रदर्शनमा आएसंगै उनको नामको अगाडि ‘अभिनेत्री’ को परिचय थपिएको छ । हो, डेब्यू फिल्ममै दयाहाङ राई तथा सौगात मल्ल जस्ता वरिष्ठ अभिनेताहरुसंग अभिनय गर्ने मौका पाएकी टेरियालाई अब नेपाली अभिनेत्रीको रुपमा चिन्न पाइएको छ । बाल नृत्यांगनाको रुपमै लाखौं दर्शकको मन जितिसकेकी टेरियाले अब अभिनेत्रीको रुपमा समेत दर्शकको मन जित्नु पर्ने चुनौती थपिएको छ, जसको थालनी शुक्रवारदेखि फिल्म ‘मितज्यू’ मार्फत भैसकेको छ । टेरियालाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...