कान्समा जूरी प्राइज विजेता ‘एलिफेन्ट्स इन द फग’ टोलीको स्वदेश फिर्ती: सरकारद्वारा स्वागत र पुरस्कार घोषणा

May 25, 2026 at 02:01 AM

काठमाडौं – प्रतिष्ठित ७९औँ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ऐतिहासिक ‘जुरी प्राइज’ जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) को टोली नेपाल आइपुगेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्देशक अविनाश विक्रम शाह र मुख्य अभिनेत्री पुष्पा थिङ लामासहितको टोलीलाई भव्य स्वागत गरिएको छ। स्वागतका लागि सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सिना, संस्कृति, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...