दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको ‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक

May 25, 2026 at 11:50 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनरत सिनेमा ‘काजी’को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा सिनेमामा मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप बाबु लोहनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...