काठमाडौं- निर्देशक बलिराम चौहानले नयाँ नेपाली फिल्म निर्माण गर्ने भएका छन् । अघिल्लो वर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ निर्माण गर्ने घोषणा गरेका हुन् । निर्देशक चौहानले सोमवार फिल्मको थीम पोस्टरसहित शीर्षक घोषणा गरेका हुन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहने यो फिल्मको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ । ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो । यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटक पटक कर गर्ने वा दोहोर्याएर दिने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...