असारे भाकासहित सार्वजनिक भयो फिल्म ‘काजी’को ‘ज्यानको तिर्खा’ गीत

May 25, 2026 at 03:31 PM

काठमाडौं। गत जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनरत फिल्म ‘काजी’को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न सकिन्छ ।   सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप बाबु लोहनी लगायतका कलाकारलाई देख्न …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...