‘आबाट आमा २’ मा रिस्ता

May 25, 2026 at 10:28 PM
1 min read

काठमाडौं । निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने चलचित्र ‘आबाट आमा-२’ मा अभिनेत्री रिस्ता गुरूङ अनुबन्धित हुनुभएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् निर्माण टिमले उहाँलाई चलचित्रको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएको हो । अनुबन्धपछि अभिनेत्री गुरुङले राम्रो टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले कलाकारभन्दा पनि निर्माण टिमसँग काम गर्ने अवसरलाई

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...