हरिवंश अभिनीत ‘पाँच पाण्डव’को छायांकन सकियो, तिहारमा आउने

May 26, 2026 at 03:50 AM
1 min read

काठमाडौँ- फिल्म ‘पाँच पाण्डव’को छायांकन सकिएको छ। ६६ दिनमा सिनेमाको छायांकन सकिएको हो । सिनेमाको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण टिमले सेलिब्रेट गरेको थियो। ‘चैत २ गतेबाट सुरु भएको सिनेमाको छायांकन हामीले ६६ दिन लगाएर सक्यौँ,’ निर्देशक वसन्त निरौलाले भने, ‘यो फिल्मको छायांकनमा हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ, जुन सिनेमामा पनि देखिनेछ।’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...