हेटौँडा– नेपाली फिल्मका निर्माता तथा निर्देशक आकाश अधिकारीले आफू नेपाल उद्योग वाणिज्य महासंघको समितिमा रहँदा चलचित्र र उद्योगबीच नजिकपनको अवस्था नदेखेको बताएका छन् । चलचित्रकर्मी अधिकारीले उद्योगीलाई चलचित्रमा लगानी, रेभेन्यु, करका कुरा थाहा नभएको समेत बताए । ‘हामी चलचित्रमा कर्पोरेट लगानीको कुरा गर्छौँ । तर अझै पनि हामीले उद्योग वाणिज्य महासंघमा तथ्यपरक डाटा देखाउन सकेका छैनौं’, उनले भने– ‘निर्माताले फरक–फरक किसिमको डाटा दिएपछि ती डाटा समाचारमा आउँछन् । जसकारण उद्योगी र चलचित्रकर्मी नै अन्योलमा छन् । डाटाबेस नभईकन कर्पोरेट लगानी आउँदैन ।’ निर्माता तथा अभिनेता रविन्द्र सिंह बानियाँले चलचित्रको प्रमोसनमा मिडियाका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...