अदालतले माग्यो ‘लालिबजार’ संग सफ्टकपि

May 26, 2026 at 08:44 AM
1 min read

काठमाडौं- उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ को सफ्टकपी इजलासमा पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले षट्कोण आर्ट्सलाई फिल्मको सफ्टकपी फिर्ता लैजाने सर्तसहित पेश गर्न निर्देशन दिएको हो। यस साथै, अदालतले केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई प्रदर्शन अनुमति दिने निर्णयसँग सम्बन्धित सक्कल मिसिल पनि झिकाउन आदेश दिएको छ। सर्वोच्च अदालतको आदेशअनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिन फिल्मको मूल सामग्री हेर्नुपर्ने भएकाले यस्तो आदेश दिइएको हो। अदालतका प्रवक्ता गोविन्द्रप्रसाद कोइरालाका अनुसार निर्माताले मंगलवार इजलासमा पेनड्राइभमार्फत फिल्म बुझाएका थिए, तर इजलासले त्यसको सट्टा सफ्टकपी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...