वर्षा शिवाकोटी ‘गंगा रानी’मा अनुबन्धित, ८ नयाँ कलाकारको माग

May 26, 2026 at 09:33 AM

काठमाडौं – अभिनेत्री वर्षा शिवाकोटी चलचित्र ‘गंगा रानी’ मा अनुबन्धित भएकी छन्। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै उनलाई ‘रानी’ को भूमिकामा स्वागत गरेको छ। सार्वजनिक पोस्टरमा वर्षा रातो पहिरनमा प्रस्तुत भएकी छन् भने अग्रभागमा एक अज्ञात युवकको कालो छायाँ र पृष्ठभूमिमा पुराना घरहरू देखाइएको छ। आहा फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता कमलप्रसाद शर्मा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...