‘मितज्यू’ हेरेर नवीन सुब्बाले भने– यसले नेपाली समाजको थर्ट प्रोससमाथि नै प्रश्न गर्छ

May 27, 2026 at 03:31 AM

काठमाडौं । निर्देशक नवीन सुब्बाले चलचित्र ‘मितज्यू’ले विभिन्न लेयरमा समाजका भिन्न भिन्न पक्षलाई उजागर गरेको बताएका छन् । राजनीतिक, सामाजिक, आर्थिक तथा पारिवारिक पक्षलाई एकसाथ ‘मितज्यू’ले देखाएको उनको भनाइ छ । ‘मितज्यू’ले गरेको राजनीतिक प्रेडिक अहिलेको नेपाली राजनीतिसँग मेल खाएको उनको तर्क छ । “पुराना पार्टी समाप्त भएको र नयाँ सोच आएको कुरा सिनेमाले लाक्षणिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...