काठमाडौं– एक समय नेपाली फिल्म उद्योगकी चर्चित तथा व्यस्त अभिनेत्री रेजिना उप्रेती अहिले भने सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । फिल्मभन्दा रिल भिडियो तथा समसामयिक विषयका कन्टेन्टमा व्यस्त बनेकी रेजिना भन्छिन्— ‘मेरो त आज के कन्टेन्ट बनाउने भन्ने सोचेरै दिनको थालनी हुन्छ ।’ राजनीतिक विषयमा खुलेर धारणा राख्न थालेपछि उनी समर्थक र आलोचक दुवैबाट चर्चामा छिन् । एक प्रसंग सम्झिँदै उनी भन्छिन्– ‘एक नेताको विषयमा बोलेपछि मेरो फोटो राखेर टिकटकमा श्रद्धाञ्जलीसम्म दिइयो । तर यस्ता कुराले अब फरक पार्दैन ।’ यसैबीच, आफ्नो सामाजिक सञ्जालको व्यस्तत, राजनीतिक सुझबुझ तथा पछिल्लो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...