‘रोल नं १’ का कलाकार भन्छन्– बालमनोविज्ञान र विद्यार्थीको रुचिबारेको सिनेमा हो

May 27, 2026 at 08:15 AM

जेठ १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रोल नं १’का कलाकारले सिनेमाले बालमनोविज्ञान र स्वतन्त्र रुचिको विषय उठान गरेको बताएका छन् । बालबालिकालाई कक्षामा प्रथम हुन अभिभावकले दिने दबाब र त्यसको प्रभावको कथा सिनेमाले भन्ने कलाकारहरूको भनाइ छ । प्रथम हुने व्यक्ति मात्रै विद्वान अरु सबै मुर्ख हुन् भन्ने नेपाली समाजको बुझाईको विरुद्ध सिनेमाले आवाज उठाउने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...