‘रोल नं १’को अग्रिम बुकिङ खुला, सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीमा तारिफ

May 28, 2026 at 07:47 AM

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’को अग्रिम बुकिङ खुला भएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत सिनेमा हलले अग्रिम बुकिङ खुला गरेका हुन् । पहिलो दिनका लागि क्यूएफएक्सले काठमाडौंमा १६ र काठमाडौंबाहिर दमौलीबाहेक १९ शो दिएको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआइले आफ्ना ६ वटा चेनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...