फिल्म ‘मालती मंगले’ को अस्ट्रेलिया प्रदर्शन अधिकार ‘सोल्ड आउट’

May 29, 2026 at 05:55 AM
1 min read

काठमाडौं- नेपालमा व्यावसायिक रूपमा प्रदर्शन भई हाल अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा प्रदर्शन भइरहेको नेपाली फिल्म ‘मालती मंगले’ को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार अस्ट्रेलियामा यस फिल्मको प्रदर्शन अधिकार माउन्ट पुमोरी इभेन्ट्सले खरिद गरेको हो । रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । फिल्मको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन् । कथावस्तु र प्रस्तुति दुवै दृष्टिकोणले उत्कृष्ट मानिएको यस फिल्मको अस्ट्रेलिया प्रदर्शनले त्यहाँ रहेका नेपाली ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...