‘आइ एम जितबहादुर’को ट्रेलर सार्वजनिक

May 29, 2026 at 10:49 AM

काठमाडौं । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘आइ एम जितबहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले गाउँबाट सहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको छ ।   सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा जितु नेपाल फरक भूमिकामा देखिएका छन् । हास्य कलाकारको रूपमा परिचित उनले यस फिल्ममार्फत भावनात्मक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...