ट्रेलरमा जितु नेपालको ‘आइ एम जीत बहादुर’: कलाकार बन्नका लागि भोग्नु परेका संघर्ष, चुनौती र यात्राको कथा (भिडियो)

May 29, 2026 at 01:48 PM
1 min read

काठमाडौं- अभिनेता जितु नेपालको निर्माणमा बनेको फिल्म ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । राजधानी काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रेलरले गाउँबाट सपना बोकेर शहर आएका एक युवाले कलाकार बन्नका लागि भोग्नुपरेका संघर्ष, चुनौती र यात्रालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । ट्रेलरमा अभिनेता जितु नेपालको फरक अवतार देख्न सकिन्छ, जहाँ उनले कलाकार बन्ने सपना पछ्याइरहेका युवाको भूमिका निभाएका छन् । भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...