किम्फ-२०२६: नेपाल पानोरमातर्फ ‘साँझका रंगहरु’ बन्यो उत्कृष्ट फिचर फिल्म

May 31, 2026 at 01:42 PM
1 min read

काठमाडौं-  काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण आइतवार भव्य पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको महोत्सवमा फिल्म प्रदर्शन, संवाद, सांस्कृतिक आदानप्रदान तथा विविध सिर्जनात्मक कार्यक्रमहरू आयोजना गरिएका थिए । यस वर्षको महोत्सवमा २९ देशका ५० भन्दा बढी फिल्म प्रदर्शन गरिनुका साथै अन्तरक्रियात्मक प्यानल छलफल, समसामयिक बहस, प्रदर्शनी, स्टल तथा नेपाल र विश्वका विविध कथावाचनलाई समेट्ने कार्यक्रमहरू सम्पन्न भएका थिए । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर वृत्तचित्रको पुरस्कार The Oldest Munro Bagger ले जित्दै १,५०० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्यो । त्यस्तै, The Anti Expedition उत्कृष्ट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...