एक्सनले भरिपूर्ण ‘महाजात्रा’-टिजर

February 20, 2024 at 09:23 AM

आगामी चैत्र ९ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ। आज ३ बजे ओेएस आर युटुबमार्फत सार्वजनिक गरिएको टिजरमा चलचित्रमा मुख्य पात्रहरु अभिनेता हरिवंश आचार्य कलाकार विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउत लगायत अन्य कलाकार पनि प्रस्तुत छन्। एक्सन र पैसाले भरिपूर्ण यो चलचित्रको ट्रेलरमा अभिनेता हरिवंश आचार्यलाई भिलेनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...