रहिनन् ‘आजकल तेरे मेरे प्यार के चर्चे’ गायिका सुमन कल्याणपुर

June 1, 2026 at 08:10 AM

मुम्बई । भारतीय चलचित्र सङ्गीतको सुनौलो युगकी प्रतिष्ठित पार्श्व गायिका सुमन कल्याणपुरको ८९ वर्षको उमेरमा निधन भएको छ । ६० र ७० को दशकमा आफ्नो सुमधुर स्वरले करोडौँ श्रोताको मन जितेकी कल्याणपुरको आइतबार साँझ मुम्बईको लोखण्डवालास्थित आफ्नै निवासमा निधन भएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनी लामो समयदेखि वृद्धावस्थाका कारण विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिइन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...