‘सारथी’को गुर्जा खानी सेड्युल सकियो, दुई दशकपछि उत्तम–निरुताको पुनर्मिलन

June 1, 2026 at 04:42 PM

काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको फिल्म ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सम्पन्न भएको छ । गत वैशाख १५ गतेबाट सुरु भएको छायांकनको एक महिनाभित्र गुर्जा खानी क्षेत्रका सम्पूर्ण दृश्यहरूको छायांकन सकिएको निर्माण टिमले जनाएको छ । निर्देशक कुमार गजुरेलका अनुसार अब फिल्मको काठमाडौंमा एक दिनको छायांकन मात्र बाँकी …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...