‘लालीबजार’ बन्यो २०८३ मा सर्वाधिक कमाउने फिल्म, कति कमाए ‘परालको आगो’ र ‘मालती मङ्गले’ले?

June 2, 2026 at 01:10 AM
1 min read

काठमाडौँ- यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका फिल्ममध्ये सबैभन्दा बढी कमाई फिल्म ‘लालीबजार’ले  गरेको छ। फिल्म विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्मको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त फिल्मले आठ करोड हाराहारीको कमाइ गरेको छ। बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म फिल्म ‘लालीबजार’ ले रु सात […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...