‘लज्जावती’मा मुकुन भुसालको ‘सरप्राइज’ लुक्स

June 2, 2026 at 07:45 AM

काठमाडौं । चलचित्र ‘लज्जावती’को छायांकन सम्पन्न भएको छ । राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्रको निर्माण पक्षले छायांकन सम्पन्न भएको जानकारी दिँदै प्रदर्शन मिति घोषणा गरेको हो । काठमाडौँको धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य खिच्दै ४५ दिन लामो छायांकन सम्पन्न गरिएको बताएको छ । यो चलचित्र आगामी साउन २९ गतेबाट प्रदर्शनमा आउनेछ । यो मितिमा अहिलेसम्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...