बक्स अफिसमा ‘लालीबजार’को दबदबा

June 2, 2026 at 10:34 PM

काठमाडौं । नेपाली चलचित्र बजारमा पछिल्लो समय प्रदर्शनरत चलचित्रहरूको व्यापारिक अवस्थाले उत्साहजनक र चुनौतीपूर्ण दुवै चित्र प्रस्तुत गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक बक्सअफिस विवरण अनुसार अभिनेत्री स्वस्तिमा खड्का अभिनित फिल्म ‘लालीबजार’ हाल प्रदर्शनरत नेपाली चचलचित्रमध्ये व्यापारमा अगाडि छ । चलचित्रले प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दा करिब आठ करोड रुपैयाँ ग्रस कमाइ गर्दै

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...