काठमाडौं । चलचित्र ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्माण पक्षले चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको जानकारी दिँदै प्रदर्शन मिति सार्वजनिक गरेको हो । निर्माण पक्षका अनुसार चलचित्रको अन्तिम दृश्य गत साता काठमाडौंको धर्मस्थली क्षेत्रमा छायांकन गरिएको थियो । दुई चरणमा सम्पन्न गरिएको छायांकन ४५ दिनमा पूरा भएको बताइएको छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...