काठमाडौं- जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘रोल नं १’ ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। सकारात्मक ‘वर्ड अफ माउथ’ को प्रभावसँगै केही सिनेमा हलका अघिल्लो दिन नै हाउसफूल हुन थालेपछि यो फिल्मले व्यवसायिक रूपमा पनि फट्को मार्दै गएको निर्माण टिमको भनाइ छ। निर्माण टिमका अनुसार विभिन्न विद्यालयहरूले विद्यार्थीका लागि सामूहिक रूपमा शो बुक गर्न थालेपछि बुधवारका कतिपय प्रदर्शन अग्रिममै भरिएका छन्। केही विद्यालयले पूरै शो नै रिजर्भ गरेर विद्यार्थीलाई फिल्म हेराउन थालेका छन्। निर्माता विनोद पौडेलले फिल्मप्रति दर्शकको सकारात्मक प्रतिक्रिया बढ्दै गएको बताए। ‘ हाम्रो फिल्मबारे राम्रो प्रतिक्रिया फैलिन थालेको छ। ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...