स्वस्तिमाको स्टारडम उचाइमा

June 4, 2026 at 10:40 PM

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र ‘लालीबजार’ को सफलतासँगै नेपाली चलचित्र क्षेत्रमा आफ्नो स्टारडमलाई थप मजबुत बनाउनुभएको छ । अभिनय क्षमता र व्यावसायिक सफलताको आधारमा उहाँ समकालीन अभिनेत्रीहरूमध्ये अग्रस्थानमा रहेको चर्चा भइरहेको छ । यसवर्ष प्रदर्शनमा आएका अधिकांश चर्चित अभिनेता अभिनीत चलचित्रहरूले अपेक्षित व्यापार गर्न नसकेको अवस्थामा ‘लालीबजार’ले भने बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...