‘मालती मंगले’ लिएर विश्व यात्रामा रामकृष्ण

June 4, 2026 at 10:33 PM

काठमाडौं । चलचित्र ‘मालती मंगले’को विश्वव्यापी प्रदर्शन अभियानका लागि यसका निर्माता तथा गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गर्नुभएको छ । चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनमा स्वयं सहभागी हुने उद्देश्यले उहाँ पहिलो चरणको भ्रमणमा निस्कनुभएको हो । ढकालका अनुसार पहिलो चरणमा अमेरिका, क्यानडा र अष्ट्रेलियामा चलचित्र प्रदर्शन गरिनेछ भने त्यसपछि युरोपलगायत अन्य मुलुकहरूमा पनि विशेष प्रदर्शनको योजना छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...