‘कुम्भ’को प्रशंसा

June 4, 2026 at 10:36 PM

काठमाडौं । रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कुम्भ’ यतिबेला देशभरका सिनेमाहलमा प्रदर्शनरत छ । गत शुक्रबारदेखि औपचारिक प्रदर्शनमा आएको चलचित्रको बुधबार काठमाडौंस्थित रञ्जना सिनेप्लेक्समा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीसहित विभिन्न कलाकार, चलचित्रकर्मी तथा सञ्चारकर्मीले चलचित्र हरेका थिए । चलचित्र अवलोकनपछि उपस्थित अतिथिहरूले ‘कुम्भ’लाई मनोरञ्जनात्मक तथा सशक्त प्रस्तुति भएको चलचित्रका रूपमा प्रशंसा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...