विजयकुमार पाण्डेले फिल्म निर्देशन गर्ने, विपिन कार्की मुख्य भूमिकामा

June 7, 2026 at 06:27 AM
1 min read

काठमाडौँ-  पत्रकार तथा लेखक विजयकुमार पाण्डेले अब फिल्म निर्देशन गर्ने भएका छन्। अभिनेता विपिन कार्कीले निर्माण गर्ने फिल्मबाट उनले निर्देशकीय यात्रा सुरु गर्न लागेका हुन्। विभिन्न चरणको छलफलपछि शुक्रबार उनीहरूबीच फिल्ममा सहकार्य गर्ने मौखिक सहमति भएको हो। फिल्मको नाम भने अहिलेसम्म तय नभएको विपिनले जानकारी दिए। विजयसँगको सहकार्यबारे विपिनले फेसबुकमार्फत जानकारी दिँदै भनेका छन्, ‘आजको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...