‘न्याय मिल्ने विश्वास बोकेर फर्किएको छु’ : धुर्मुस

June 7, 2026 at 08:40 AM

काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल अमेरिका बसाइँपछि नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि फाइल बोकेर उभिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले न्यायको अपेक्षासहित मातृभूमि फर्किएको बताएका छन् । फेसबुकमार्फत उनले लेखेका छन्, “न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...