‘पेन्सन पट्टा’को बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री

June 7, 2026 at 07:53 AM

काठमाडौं । वरिष्ठ अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको बेलायत र हङकङ प्रदर्शन अधिकार आकर्षक मूल्यमा बिक्री भएको हो । निर्देशक माओत्से गुरुङले फिल्मको कुनै पनि प्रचार सामग्री सार्वजनिक नहुँदै …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...