‘लालीबजार’ ले पूरा गर्यो एक महिना, तुलसी घिमिरे भन्छन्– ‘गज्जबको फिल्म’

June 7, 2026 at 07:10 AM

काठमाडौं– फिल्म ‘लालीबजार’ प्रदर्शनमा आएको ३०औँ दिनमा समेत हाउसफुल भएपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, कार्यकारी निर्माता प्रदीप भट्टराई, निर्माता म्याक्स दीपेश खत्री विभिन्न सिनेमा हलमा पुगेर दर्शकलाई धन्यवाद दिँदै साक्षात्कार गरेका छन् । यसैबीच, वरिष्ठ निर्देशक तुलसी घिमिरेले फिल्म हेरेर अभिनेत्री स्वस्तिमा खड्का, नव अभिनेता विशाल देवकोटा, अभिनेता रवीन्द्रसिंह बानियाँ लगायतको प्रशंसा गरेका छन् । फिल्मका आम दर्शकसँगै कलात्मक खोज्ने दुवैलाई ‘लालीबजार’ प्याकेज रहेको निर्देशक घिमिरेको प्रतिक्रिया छ । ‘निकै सुन्दर फिल्म हेरेँ, जहाँ कला र व्यवसायिकताको पूर्ण मिश्रण छ अर्थात् कलात्मक हेर्न चाहने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...