क्रिटिक्स अवार्ड : ‘ऊनको स्वीटर’ उत्कृष्ट

June 11, 2026 at 10:45 PM

काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार चलचित्र ‘ऊनको स्वीटर’ वर्षको उत्कृष्ट चलचित्र घोषित भएको छ । समाजले जारी गरेको प्रेस विज्ञप्तिमा २०८२ भरि प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको अध्ययन, प्राविधिक विश्लेषण तथा वस्तुनिष्ठ मूल्यांकनका आधारमा विभिन्न विधाका उत्कृष्ट चलचित्र तथा स्रष्टा छनोट गरिएको जनाएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...