अष्ट्रेलिया पुगेर स्विकारे नितेशले समृद्धिसँगको प्रेम

February 21, 2024 at 06:05 AM
1 min read

गायक नितेशजंग कुवँरले गायिका समृद्धि राईसँगको प्रेम सम्बन्ध स्विकार गरेका छन्। ‘रिबर्थ टूर’का लागि अष्ट्रेलिया पुगेका गायक कुवँरले समृद्धिसँगको प्रेम स्विकारेका हुन्। सिड्नीस्थित कोग्राको बैठक रेष्टुरेन्टमा आयोजना गरिएको मिट एण्ड ग्रीट कार्यक्रममा नितेशले प्रेमिका समृद्धि राईसँगको प्रेम सम्बन्ध स्विकार गरेका हुन्। त्यतिमात्र होइन- ‘उनीसँग विवाहको कुरा ठूलो रहेन । हामी त्यो भन्दा अगाडि बढिसकेका छौं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...