१० करोड क्लबको यात्रामा ‘लालीबजार’, अरुले कति कमाए ?

June 15, 2026 at 03:06 PM

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रहरूको पछिल्लो बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । बोर्डले आइतबारसम्मको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको हो । प्रदर्शनरत चलचित्रको सार्वजनिक विवरणअनुसार चलचित्र ‘रोल नं १’ले आइतबारसम्म एक करोड ३५ लाख कलेक्सन गरेको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन रहेको छ । चलचित्रमा मुकुन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...