‘अक्षरा’को तीज गीत छायांकन, भदौ २६ मा प्रदर्शन

June 16, 2026 at 12:50 PM

काठमाडौं । निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘अक्षरा’को तीज गीत ‘नाँचौं न बरिलै’ छायांकन गरिएको छ। सोमबार काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनी मन्दिरमा गीतको छायांकन गरिएको हो। छायांकनका लागि मन्दिर परिसरलाई विशेष रूपमा सजाइएको थियो। गीतमा समीक्षा अधिकारीको स्वर, कर्णराज गिरीको संगीत र सुरेन्द्र राणाको शब्द छ। स्टुडियो तासमा रेकर्ड गरिएको गीतको एरेन्ज, मिक्सिङ र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...