काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत तथा हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पशुपतिनाथ मन्दिरमा साँझको आरतीका क्रममा फिल्म प्रचार गरिएको विषयले सामाजिक सञ्जालमा व्यापक वहस तगा विवाद सिर्जना गरेको छ । असार १ गते सोमवार पुरुषोत्तम महिनाको अन्तिम दिन तथा औशँकीको अवसर पारेर आयोजित आरतीमा फिल्म ‘आई एम जित बहादुर’ को प्रचार–प्रसार गरिएको भन्दै श्रद्धालुहरूले असन्तुष्टि जनाएका छन् । असार १ गते साँझ फिल्मका प्रमुख कलाकार जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत लगायत निर्माण टिमका सदस्यहरू पशुपतिनाथ मन्दिर पुगेका थिए । आरती प्रारम्भ हुनुअघि फिल्मको प्रचार–प्रसार गरिनुका साथै विभिन्न दाताहरूको नामसमेत घोषणा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...