‘क्लिकबेट हेडलाइन’ बनाएर चर्चा कमाउने प्रवृत्तिमाथि नीतिको असन्तुष्टि

June 16, 2026 at 11:46 AM
1 min read

काठमाडौं- अभिनेत्री तथा मोडल नीति शाह पछिल्लो समय युट्युब अन्तर्वार्ता तथा पोडकास्टहरूमा कमै देखिन थालेकी छिन् । उनका प्रशंसकहरू नयाँ अन्तर्वार्ताको प्रतीक्षामा रहे पनि नीतिले भने आफू अब जुनसुकै संवादमा सहभागी नहुने स्पष्ट पारेकी छिन् । जब उनलाई नयाँ अन्तर्वार्ताको प्रतीक्षामा युट्युब हेर्ने गरेको, तर पछिल्ला समय कुनै पनि नयाँ पोडकास्टमा किन नआइरहेको भन्ने प्रश्न सोधियो, तब उनले आफूलाई अर्थविहिन विषयमा कुराकानी गर्न रुचि नलाग्ने कुरा बताएकी हुन् । नीति भन्छिन– ‘उमेरसँगै म आफू सहभागी हुने अन्तर्वार्ता तथा संवादप्रति निकै सचेत र छनोटशील हुन थालेकी छु । अर्थपूर्ण विषयमा कुराकानी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...