बक्स अफिस रिपोर्ट : ‘लालीबजार’ अग्रस्थानमा, अन्य चलचित्रको व्यापार मिश्रित

June 15, 2026 at 11:09 PM

काठमाडौं । चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत चलचित्रहरूको व्यापार सार्वजनिक गरेको छ । हाल देशभरका हलमा प्रदर्शनरत ६ वटा नेपाली चलचित्रमध्ये बक्स अफिसको दौडमा ‘लालीबजार’ स्पष्ट रूपमा अग्रस्थानमा देखिएको छ । चलचित्र विकास बोर्डको पछिल्लो तथ्यांक अनुसार यो चलचित्रले आइतबारसम्म नौ करोड १६ लाख ६५५ रुपैयाँ (ग्रस)कमाइ गर्दै बलियो व्यापारिक पकड कायम राखेको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...