दिपेन्द्र लामाको ‘दुःखी आत्मा’ मा दयाहाङ राई

November 29, 2023 at 10:00 AM

निर्देशक दिपेन्द्र लामाको नयाँ चलचित्र ‘दुखी आत्मा’ को मुख्य भूमिकामा दयाहाङ राई फाइनल भएका छन्। नाङ्गो गाउँको सफलतापछि दया र दिपेन्द्रले अर्को सहकार्य गर्न लागेका हुन्। क्लक वर्क क्रियशनको ब्यानरमा हिमाल कडरिया चलचित्रको निर्माताको रुपमा रहेका छन्। हास्यप्रधान चलचित्रको कथा लेखनको काम भैरहेको छ । निर्देशक दिपेन्द्रले नै चलचित्रको कथा लेखिरहेका छन्। हास्यप्रधान चलचित्रलाई यहि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...