राष्ट्रपति भवनमा राष्ट्रिय चलचित्र पुरस्कार वितरण

June 19, 2026 at 09:18 AM

काठमाडौं। राष्ट्रिय चलचित्र पुरस्कार २०८२ अन्तर्गत व्यक्ति तथा चलचित्रतर्फ विभिन्न आठ विधामा पुरस्कार प्रदान गरिएको छ। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार तथा सम्मान प्रदान गरे। निर्देशक नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’ यस वर्षको उत्कृष्ट चलचित्र घोषित भएको छ। यही फिल्मका लागि नवीन चौहान उत्कृष्ट निर्देशक र मिरुना मगर उत्कृष्ट …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...