कस्तो होला रेखा थापासंग दिलको दोस्रो सहकार्य ?

June 21, 2026 at 08:51 AM

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको नेपाली फिल्म ‘माया भनेकै यस्तो होला’ यतिबेला पोष्ट प्रोडक्सनमा छ । बलियो लाइनअप रहेको यो फिल्ममार्फत अभिनेत्री थापा आठ वर्षपछि निर्देशनमा कमब्याक गरेकी छिन् । यो फिल्ममा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्मले अभिनय गरेका छन् । यो फिल्ममा मदनकृष्ण र सृष्टिसँगै दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ तथा विनोद पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ । थुप्रै अभिनेत्रीहरूको लाइनअप रहेको यो फिल्मका मुख्य अभिनेता हुन् दिल श्रेष्ठ । दिलको यो तेस्रो फिचर फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...